गाईघाट देखि सर्बोच शिखर सगरमाथा को फेदी सम्म ......... भनिन्छ घुम्नु भनेको मानसिक र शारार्रिक रुपम आफुलाई सक्षम बनाउने एकखाले उपचार नै हो भनेर ! त्यसै पनि नेपाल घुम्न लाइ बिश्व मै प्रमुख गन्तब्यका रुपमा परिचित छ, यहाँ को भौगोलिक बनावट हिमाल , पहाड, तराइ, ताल, खोलानाला बहु भाषिक, बहु जाती, भिभिन्न खाले सस्कृति आदि ले सबै को मन लालाहित बनाएको नै छ ! यहाँ को भौगोलिक बनावट अलिक जटिल भएको ले बिसेष तह पैदल यात्रा नै बढी हुने गरेको पाइछ त्यसो त कतिपय ठाउमा यातयात को पहुच पनि पुग्दै गएको छ तर त्यस्ता धेरै ठाउहरु छन जहाँ यातयात को पहुच छैन त्यस्ता ठाउ हरु मा हवाई यात्रा पनि गर्न सकिन्छ तर मौसम प्रतिकुल हुनु, भौगोलिक बिकट र भनेको बेला हवाई टिकट उपलब्ध नहुनु ले पुरै पर्यटन जगत मा असर परेको पनि छ ! यहि मध्य को यौटा बिश्व सामु परिचित गन्तब्य भनेको सर्बोच शिखर सगरमाथा को आधार शिबिर र खुम्जुग क्षेत्र हो ! खुम्बु क्षेत्र को कुरा गर्नु पर्दा यो प्रदेश नम्बर १ अन्तर्गत ...
Comments
Post a Comment